प्रहरी नायब उपरिक्षक इन्द्र सुवेदी साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब उपरिक्षक इन्द्र सुवेदी साउन महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका छन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा पुऱ्याएको निजको कामको उच्च मूल्यांकन गर्दै नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रहरी परिसर काठमाण्डौद्वारा  प्रशंसा-पत्रले सम्मान गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।