उपत्यकाका यी स्थानमा ५ दिनसम्म बत्ति जाने (सूचनासहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।