दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४. ३७ विन्दुमा झरेको हो ।

यसदिन ३१६ कम्पनीको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँ बराबरको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।