दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १०.८३ अंकले बढेर २०३०.८६ विन्दुमा पुगेको हो ।

यसदिन ३१० कम्पनीको २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १ वटा बाहेक सबैको परिसूचक घटेको छ ।

आज शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड ७२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

आज १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।