फेरि बढ्‌यो सुनको मूल्य,,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय  रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ३०० रुपैयाँले बढेर शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन ५ गतेदेखि सुनको मूल्यमा दैनिक वृद्धि हुँदै आएको छ ।

सुनको मूल्य बढिरहँदा चाँदीको मुल्य भने १३ गतेदेखि घट्दो छ । आज पनि बिहीबारभन्दा २५ रुपैयाँले सस्तो बनेर चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।