शनिबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिनार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.७९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४६ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।