रामहरी नेपालद्धारा लिखित पुस्तक बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शिक्षक रामहरी नेपालद्धारा लिखित ‘कार्यलय अभ्यास र लेखा’ नामक पुस्तक बजारमा आएको छ । 

विगत लामो समयसम्म देखि शिक्षण पेशाको अनुभवलाइ समेटी लेखिएको उक्त पुस्तकका पाठ्यसामाग्री विद्यार्थीहरुका लागि सरल र सहज रहेको र यसले विद्यार्थीलाई अध्ययनमा सहज बनाउने पुस्तकका लेखक रामहरी नेपालले बताएका छन् ।

एडभान्स सरस्वति पब्लिकेशन्सले प्रकाशन गरेको उक्त पुस्तक नयाँ पाठ्यक्रमा आधारीत पुस्तक हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।