काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित २५ कर्मचारीहरूको सरूवा गरेको छ।
पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् भने एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा आएका छन्।
मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा तथा पदस्थापन भएको हो।
मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ।
सरुवाकाे नामावली

Comment