नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँसम्म क्यासब्याक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँ सम्म क्यासब्याक पाइने भएको छ ।

कम्पनी सार्वजनिक गरेको यो योजना मंसिर १५ देखि लागु भइ आगामी पुष १४ गते सम्म कायम रहने छ ।

यो योजना मार्फत टिकट खरिद गरि क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो कोडको समेत प्रयोग गर्न नपर्ने कम्पनी भनेको छ । योजना अनुसार यात्रुले जति धेरै टिकट काट्छन् त्यतिनै क्यासब्याक पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।