मौलिक तीज गीत ‘मै छोरी ढल्केर नाँचेको’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नारायण रायमाझीको लय तथा शब्द संकलनमा मौलिक तीजगीत  ‘मै छोरी ढल्केर नाँचेको’ बजारमा आएको छ । 

सर्जक  रायमाझीको शब्द सिर्जना रहेको उक्त गीतमा शान्ति भट्टको एकल आवाज रहेको छ । गीत अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। 

निर्देशन उदिराम खड्काले रहेको गीतमा बिन्दु खड्का, मिरा खड्का, प्रतिमा कँडेल लगायतको अभिनय रहेको छ । भिडियोको कलरिङ तथा सम्पादन मिराज अर्यालले गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।