सेनाका हेलिकोप्टर नेता बोक्नमै सीमित, राहत ढुवानीमा ढिलाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कर्णाली प्रदेशका उच्च पहाडी जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गएको भूकम्पबाट गाँसबासविहीन भएकाहरूलाई तत्काल चाहिने खाद्यान्नसहितको राहत सामग्री ढुवानीमा ढिलाइ भएको छ । 

नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित क्षेत्रमा बारम्बार उडान भर्दै आएका छन् । हेलिकप्टरले राहत बोकेर होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र दलका नेताहरू लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् । भूकम्पपीडितका लागि संकलन भएको राहत सामग्री सतह मार्गबाट पठाइँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।