खसी, बोका र च्याङ्‍ग्राको मूल्य तोकियो, प्रतिकेजी १० रुपैयाँ छुट पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाइने छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट ३० असोज बिहान ८ बजेदेखि  बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।