साहित्यकार श्रीराम श्रेष्ठलाई अभिनन्दन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । साहित्यकार श्रीराम श्रेष्ठलाई अभिनन्दन गरिने भएको छ । 

श्रेष्ठलाई नुवाकोट जिल्लासहित सिंगो मुलुकको साहित्य क्षेत्रमा दिएको अतुलनीय योगदानका लागि खुशी फाउण्डेशनले अभिनन्दन गर्ने भएको हो। 

आगामी असोज ३० गते सामाजिक विकास समाज भवनको कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गरिने संस्थाले जनाएको छ ।

साहित्यकार श्रेष्ठका दर्जर्नौ कृतिहरु प्रकाशित भएका छन् । हालैमात्रै  वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति प्रकाशित भएको छ । नुवाकोट जिल्लाको साहित्यक विकासका लागि श्रेष्ठको योगदान महत्वपूर्ण रहँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।