रास्वपा संसदीय दलकाे बैठक बस्दै, के–के छन् एजेन्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बाेलाएकाे छ । आज साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बाेलाइएकाे सचेतक निशा डांगीले जानकारी दिइन् । 

उनका अनुसार बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्वका प्रस्तावहरू र पार्टीको आगामी संसदीय अभ्यासलगायत विविध विषयमा छलफल हुने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।