बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

बुधबार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक शुरु भएको हो। 

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।