संघीय संसद्‌को संयुक्त बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्‌को संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधबार अपराह्‌न ४ बजे बोलाइएको छ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जनाए।

प्रतिनिधिसभाको बैठक  आजै बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।