शेषमति खोलामा बस खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको छ  । 

यात्रुबाहक बस अनियन्त्रित भई  खोलामा खस्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । 

प्रहरीको  अनुसार घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजार र बाँकीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको   छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।