भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भए राजनीति त्याग्छु: रामहरि खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू दोषी ठहर भए राजनीतिक जीवन परित्याग गर्ने घोषणा गरेका छन्। 

बजेट अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा उनले सो प्रकरणमा आफूलाई पनि मुछिएकोमा आपत्ति जनाउँदै यस्तो बताएका हुन्।

केही सञ्चारमाध्यमले आफूलाई यो प्रकरणमा जबरजस्ती तानेको उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।