कुमारी बैंकको दुई लाख कित्ता सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। कुमारी बैंकको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि आएको छ।

बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

बैंकका कायम संस्थापकले मात्र सो सेयर किन्न पाउछन्।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

खरिद गर्न चाहेको कित्ता र आशय मूल्यसहित आवेदन बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल वा कुमारी बैंकको प्रधान कार्यालयमा पठाउनुपर्ने छ।

तोकिएको समयभित्र आवेदन नपरे संस्थापकभन्दा बाहिर विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।