काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।
सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्।
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।
फन्ट परिवर्तन गर्नुहोस:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire

Comment