सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार पाँच सय रूपैयाँले उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन सोममबारकै मूल्य अर्थात एक लाख चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजावी सुनको मूल्य सोमबारकै कामय अर्थात एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार स्थिर चाँदी आज पनि स्थिर रही एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।