आलुमा आत्मनिर्भर बन्न नेपालमा अझै साढे ३ लाख टन अपुग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन भैरहेको छ ।

बाली विकास केन्द्रको तथ्यांक अनुसार बजार ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन माग छ । 

आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु भारतलगायत मुलुकबाट आयात भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।