प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार हजार रुपैयाँले बढेर एक हजार छ हजार ३०० कायम भएको थियो।

यस्तै तेजाबी सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार चाँदीको मूल्य भने घटबढ भएको छैन। चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।