योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। 

श्रेष्ठले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिंहदरबारमा शपथ गराएका छन्। 

श्रेष्ठ यसअघि पनि उपाध्यक्ष र सदस्यसमेत रही सकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।