पोखरा विमान दुर्घटना : उद्धार चल्दै, मृतकको संख्या ४० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ८ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको  एन-एनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा हालसम्म ४० जनाको मृत्यु भइसकेको छ।  बाँकी यात्रुको खोजी जारी रहेको कास्की प्रशासनले जनाएको छ। 

बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको थियो  । 

विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन।

उक्त विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र ५ जना भारतीय रहेको उनले  जानकारी दिए। त्यसबाहेक विमानमा रुसका ४, कोरियाका २ , आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक यात्रु सवार थिए।

नेपाली यात्रुः

किसान आचार्य

निशान्त आचार्य

शालिगराम आचार्य

सडकात अलिमिया

पूर्ण बहादुर गुरुङ

जितेन्द्र बहादुर कुँवर

एलिना बन्ड्रो

अनिशा बानियाँ

स्लक भट्ट

निरा छन्त्याल

आशिमा गुरुङ

अनुशा गुरुङ

बेलमान गुरुङ

विजयकुमार गुरुङ

जीवनकला गुरुङ

माया गुरुङ

लक्कि गुरुङ

शिवकुमार गुरुङ

सिता गुरुङ

यमुना गुरुङ

यास्मिन गुरुङ

रविन हमाल

सन्जय जैसवाल

सोनु जैसवाल

रचना काफ्ले

सीता कुमारी खड्का

अनिल कुमार राजभार

भगवती कुँवर

अविशेक कुश्वाह

ओम माया गुरुङ

सुस्मा पाण्डे

हरि परियार

लक्ष्मी परियार

रिता परियार

अरुण पौडेल

लक्ष्मी पौडेल

प्रसिद्धि पौडेल

त्रिभुवन पौडेल

पोजन राना

सविना रायमाझी

राजन सापकोटा

अनिल शाही

संगिता शाही

जमुना शर्मा

विशाल शर्मा

युवराज शर्मा

मोहन श्रेष्ठ

डा. शोना दिवाकर

बन्दना सुनार

राजुसिंह ठकुरी

चुर्ण थापा

गणेश थापा

लवराज तिमिल्सिना

विदेशी यात्रु

मेरोल लभ

आयूरी ल्यागीन

भिक्टर ल्यागीन

जेनितसन्डरा पालाभेकिनो

भिक्टोरिया अतुनिना

इलिना बण्डुरो

रुअनकालुम क्रिघ्टोन

एलेक्जेण्डर आइरिडोरे

शिशुहरु

कृष परियार

प्रसिद्धी पौडेल

आयुर्दि शर्मा

बेबी शर्मा

अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।