फोहोर व्यवस्थापनबारे अध्ययन गर्न महानगरको टोली भारत भ्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईसहित ४ सदस्यीय टोली भारत भ्रमणमा गएको छ ।

महानगरपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न राईको नेतृत्वमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन)का भौतिक पूर्वाधार सुनिल लम्सालसहित ४ सदस्यीय टोली बुधवार भारत प्रस्थान गरेको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा भारत जाने कार्यक्रम तय भएको थियो । तर उनी अवस्था भएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेको काफ्लेले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।