हालसम्म साढे १७ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३ सय ४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ।

जसमध्ये ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको छ। 

गत असारसम्ममा ३८ हजार ३ सय ३ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ९ हजार ५१ सवारी साधनमा जडान गरिएको थियो। २०७८ फागुनसम्म १७ हजार ४ सय १८ सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।