२३ लाख लाइसेन्स वितरण, ८ महिनामा साढे दुई लाख स्मार्ट कार्ड जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (फागुन) सम्म कुल २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ। 

चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप २ लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमति पत्र (ईलेक्ट्रोनिक स्मार्ट कार्ड)  वितरण भएको हो। 

२०७८ असारसम्म २० लाख ९० हजार ८ सय ५० सवारी चालक अनुमति पत्र वितरण भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।