३५ सार्वजनिक सवारीसाधनमा ‘जीपीएस भेइकल ट्रयाकिङ’ प्रणाली लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हालसम्म नेपालमा सञ्चालित ३५ सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ्ग प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद-बिक्री सुरुवात भएको छ।

यो जीपीएस ट्रयाकिङ्ग सिस्टमले सवारी साधन कहाँ छ, कुन स्पिडमा चलेको छ, कहाँकहाँ रोकिएको छ, दिनमा कति ट्रिप गरेको छ, कुन बेला कुन स्थानमा थियो, अहिले कहाँ छलगायतका विभिन्न सूचना दिन्छ।

त्यसैगरी यसले गाडीमा कति इन्धन छ, माइलेज कति दिएको छ, आज कति इन्धन हालेको छ वा इन्धन चोरी भएको छ वा छैन भन्नेजस्ता सूचना पनि यस सिस्टमबाट लिन सकिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।