सेनामा जागिरको अवसर,भान्छेदेखि उपप्राध्यापकसम्म कर्मचारी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जंगीअड्डाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

सोमवार सार्वजनिक सूचना जारी गर्दै उप- प्राध्यापकदेखि भान्छेसम्म माग गरेको हो ।

सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालयले विभिन्न पदमा भर्ना खोलेको हो। त्यसका लागि योग्य व्यक्तिबाट आवेदन माग गरेको छ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।