६ सय ७३ इन्स्पेक्टरको सरुवा,को कहाँ ? (नामावली सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको २४ वैशाखको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

वैशाख महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ६ सय ७३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन आचार संहिता शुक्रबारदेखि लागू हुने भएपछि त्यसअघि नै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीसहित अन्य कर्मचारीको पनि सरुवा बढुवा गरेको हो।

हेर्नुहोस् को कहाँ सरुवा भए ?


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।