गायक रंजित शर्माको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  गायक रंजित शर्माको स्वरमा होलीको अवसरलाई लक्षीत गरी  ‘परदेशीया ला रंग घोरै छै गोरिया’ बोलको गीत सार्वजनिक भएको छ। 

रंजित शर्माको शब्द रचना तथा दिपेन्द्र शाहको संगीत रहेको गीतमा संजय भुजेलकोको एरेन्ज रहेको छ। यस म्युजिक भिडियोलाई अम्रिस मल्लिकले छायाँकन तथा सम्पादन गरेका हुन् भने गेष्ट भोकलमा दिपेन्द्र शाहले साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा श्याम शाहि र लवलिको अभिनय रहेको छ। हिमानी म्युजिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।