संगम थापाको भाइरल गीत“सेतो सेतो कमेरो माटो” को म्युजिक भिडियो सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भाइरल  दोहोरी  गीत ओई गनगनुको सफलतापछि गायक संगम थापा र गायिका प्रतिमा अर्यालको स्वर रहेको “सेतो सेतो कमेरो माटो” बोलको गित बजारमा आएको छ ।  

बिशेषतस्  सार्बजनिक हुनुपुर्ब  टिकटकमा भाइरल बन्न सफल  “सेतो सेतो कमेरो माटो”  गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो । 

सार्वजनिक  गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् । 

शुफिक्स मदनको लय तथा एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अजुर्न मर्हजनको निर्देशन रहेको छ भने शरोज शाहीले छायांकन गरेका छन्  । उक्त गीत  प्रतिमा अर्याल अफिसियल युटुब च्यानलमा हर्ने सकिन्छ  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।