काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालाई दिइएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले अनिवार्य अवकास पाएपछि तिउसीनालाई उक्त जिम्मेवारी दिईएको हो ।
अब संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकार लगायतका सूचनाहरु तिउसीनाबाट लिन सकिने छ ।
Comment