विश्वभर कोरोना भाइरसबाट १ लाख ८४ हजार १ सय ८६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख ८४ हजार १ सय ८६ जनाको मृत्यु भएको छ।

विश्वमा २६ लाख ३६ हजार ९ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसका ७ लाख १७ हजार ५ सय २७ जना संक्रमित उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वभर १७ लाख ३५ हजार २ सय ७१ जना कोरोना संक्रमित उपचारत छन्।

उपचारतमध्ये ५६ हजार ६ सय ७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ७८ हजार ५ सय ९७ जनाको अवस्था सामान्य रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।