नेपाल प्रहरीका १३ जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारीस (सूची सहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायब उपरीक्षक(डिएसपी ) मा बढुवा सिफारीस भएको छ।

नेपाल प्रहरीमा रिक्त रहेको १३ जना डिएसपीमा उनीहरुलाई बढुवा गर्ने निर्णय गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो ।

यस्तो छ बढुवा सूची


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।