स्वयम्भूबाट पेस्तोलसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको स्वयम्भूबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

युवकको साथबाट मेड इन जर्मनी लेखिएको एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने पाँच राउण्ड गोली र एउटा म्यागजीन बरामद भएको सशस्त्र प्रहरीले स्रोतले जनाएकाे छ । युवककाे साथबाट एकथान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।