थुनुवा फरार घटनामा तीनजना प्रहरी निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । इलाका प्रहरी कार्यालय लाहानको प्रहरी हिरासतबाट चार दिन अघि कैदी फरार भएको घटनामा तीनजना प्रहरी निलम्बनमा परेका छन्। 

सुरक्षार्थ खटिएका  प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार र एक प्रहरी जवानसहित लाई जिल्ला प्रहरी कार्यालय सिरहाले निलम्बन गरी अनुसन्धान थालेको छ ।

गत शुक्रबार राति लागुऔषध कारोबारको आरोपमा फक्राउ परेका सिरहाको नवराजपुर नगरपालिका १ बस्ने पशुपति यादव हिरासतबाटै फरार भएका हुन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।