बौद्धको नयाँ बस्तीमा बोराभित्र शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा शव भेटिएको छ । 

आज बिहान बोरामा शव फेला परेको स्थानीयले बताएपछि प्रहरी टोली पुगेर अनुसन्धान थालेको  छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कसैले हत्या गरेर शव फालेकाे हुनसक्ने आशंका गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।