कोरोना भाइरसको जोखिम बढ्दै गएपछि,प्रचण्ड सेल्फ क्वारेन्टाइनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ क्वारेन्टाइनुमा बसेका छन् ।

अध्यक्ष दाहालकी छोरी तथा स्वकीय सचिव गंगा दाहालका अनुसार उनले लेखेकी छिन्– ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ’।  गेटमा चेकजाँच कडा पारिएको छ भने परिवारका सदस्यबाहेक कसैलाई पनि नभेट्ने गरी उनी घरभित्रै बसेका छन् ।

प्रचण्ड सेल्फ क्वारेन्टाइनमा बसेको उनकी छोरी गंगा दाहालले पनि फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।