सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले बढेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको जनाएका छन  ।

चाँदीको भाउ भने स्थीर रहेको महासङ्घले जनाएको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।