सरकारले तोक्‍यो गहुँको समर्थन मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ११ रुपैयाँ तोकेको छ ।

चालू आर्थिक वर्ष २०७७/०७८ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीण्टल तीन हजार एकसय ११ रुपैयाँ तोक्ने निर्णय गरेको सञ्‍चारमन्त्री पार्वत गुरुङले जानाकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा फागुन २० गते बसेको मन्त्रिपरिषद्‍बाट समर्थन मुल्य तोकिए बताए ।

गत बैशाखमा सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।