अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतीलाई कोरोना भाइरसको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित हलिउड अभिनेता टम ह्याक्स र रीटा विल्सनलाई कोरनाभाइरसको संक्रमण भएको छ ।

टम ह्यांक्सले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्। 

अभिनेता टम ह्यांक्स एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त रहेको समयमा  सामान्य रुघाखोकी लागेसँगै जचाउन पुगेका थिए । रुघाखोकी लाखेको, थाकेको र शरीरको केही भाग दुखेको महशुस गरेपछि परीक्षण गरेको उनले ट्‍विटमा उल्लेख गरेका छन् ।

अस्ट्रेलियामा अहिलेसम्म १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।