‘धर्म निरपेक्षतालाई खारेज गरौं’- प्रवक्ता शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले धर्म निरपेक्षतालाई खारेज गर्न माग गरेका छन। 

संघका प्रवक्ता शाहले  सामाजिक संजाल मार्फत यस्तो माग गरेका हुन।  उनले प्रधानमन्त्रीले  सोमबार पशुपतिनाथको मन्दिरमा पुजाआजा गरेको प्रशगलाई ब्याङ्ग गर्दै यस्तो माग गरेका हुन। 

प्रवक्ता शाहले सामाजिक संजालामा भनेका छन ‘हरेक संकटमा हामी सबैले खोज्ने  पशुपतिनाथ,अनि हामीले किन धर्म निरपेक्षतालाई हालेको काध ? धर्म निरपेक्षता खारेज गरौं।’ 

प्रवक्ता शाहले नेपालको पहिचानको रक्षा गरेर नेपालको मौलिकतालाई बचाउन नेपालको संविधानमा भएको धर्म निरपेक्षतालाई खारेज गरेर नेपाललाई सनातन हिन्दु राष्ट्र  बनाउनुपर्ने पक्षमा वकाल गर्दै आएका छन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।