अब निजी प्रयोगशालाले पीसीआर परिक्षण गर्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अबदेखि निजी प्रयोगशालाहरुले पीसीआर परिक्षण गर्न नपाउने भएका छन् । 

आईतबार नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी प्रयोगशालाहरूमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गरेको बताएका हुन् ।

उनका अनुसार निजी प्रयोगशालाहरूमा गरिँदै आएको पीसीआर परीक्षण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको हो । यसअघि निजी प्रयोगशालाहरुले समेत पीसीआर परिक्षण गर्दै आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।