प्रधानमन्त्री शाह दिल्ली प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्।

उनी नेपाल वायु सेवा निगमको एयरबस ‘ए–३२०’ जहाजबाट दिउँसो १ः४५ बजे दिल्ली उडेका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोे निमन्त्रणामा शाह दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण दलमा ३५ सदस्य छन्। उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।