काठमाडौँ। विश्वकप समूह ‘डी’ को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हराएको छ।
क्यानडाको भ्यानकुभरमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई शून्यका विरुद्ध २ गोलले जितेको हो।
२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको छ।
योसँगै अस्ट्रेलियाले ३ अंक जोडेको छ।

Comment