घट्यो सुनचाँदीको भाउ, कतिमा झर्‍यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ लाख ९५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन बुधबार ३ हजार ३ सय रुपैयाँले घटेको हो ।

यसदिन चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएकोमा बुधबार १ सय २५ रुपैयाँ प्रतितोला गिरावट आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।