काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यस्तै, यूरो एकको खरिद दर १४९ रुपैयाँ ७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसाँ कायम भएको छ । पाउण्ड स्टरलिङ एकको मूल्य १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
Comment