काठमाडौंबाट ११ वर्षीया बालिका बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्। काठमाडौं महानगरपालिका–१३ घर भएकी संवृद्धि मानन्धर पुस ७ गते साँझबाट हराएकी हुन्।

मानन्धर बिजुलीबजारस्थित रोडबर्ड स्कुलमा अध्ययनरत थिइन्। उनको खोजी गरिदिन परिवारले प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएका छन्। 

सिसिटिभी फुटेजमा उनी झोँछेस्थित गणबहालसम्म पुगेको देखिएको छ। उनका बुवा सुनिल मानन्धरले छोरीलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।